Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ह्वात्तै घट्यो सुनको भाउ, कतिमा कारोबार ?

ह्वात्तै घट्यो सुनको भाउ, कतिमा कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ।

    images
    images
    images

    आज छापावाल सुन प्रतितोला एक लाख २३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार छापावाल सुनकोे भाउ एक लाख एकतीस रुपैयाँ र तेजावी सुनकोे भाउ एक लाख छब्बीस सय रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij