Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

  • काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महङ्गिएसँगै नेपालमा पनि सुनको भाउमा उच्च बढोत्तरी हुँदै आएको छ । यससँगै बिहीबार सुनको भाउ पछिल्लो दश महिना यताकै महङ्गो बनेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ तथा तेजावी सुनकोे भाउ १ लाख २ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो ।

     

    बिहीबारको चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । बुधबारको तुलनामा बिहीबार भाउ घटेर चाँदी १ हजार ३८५ रुपैयाँ तोलामा झरेको हो । बुधबार १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij