Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

  • काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

    images
    images
    images

    आज छापावाल सुन तोलामा १ लाख ९०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    त्यस्तैगरी चाँदीको मूल्य १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार चाँदीको मूल्य तोलामा १४०० रुपैयाँमा कारोबार भएको थियो । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij