Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

  • काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।

    images
    images
    images

    आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १४०० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij