Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ओरालो लाग्दै सुनको भाउ

ओरालो लाग्दै सुनको भाउ

  • काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य भने आज तोलामा ५ रूपैयाँले घट्दै एक हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij