
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दै छ । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि (स्थिर समय) सुरु हुनुअघि पत्रकार सम्मेलन गर्न लागिएको हो ।
पत्रकार सम्मेलन कान्तिपथस्थित कार्यालयमा दिउँसो २ बजे सुरु हुने आयोगले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij