
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाण्डाै । शुक्रबार नेपाली बजारमा सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत बिहिबार तोलाको ९५ हजार ४ सय रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij