Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अमेरिकामा कोरोना कहर : मृत्यु हुनेको नयाँ रेकर्ड

अमेरिकामा कोरोना कहर : मृत्यु हुनेको नयाँ रेकर्ड

  • काठमाडौं । बुधवार अमेरिकामा कोरोना भाइरसका कारण हालसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ ।

    images
    images
    images

    बुधवार मात्रै अमेरिकामा ३ हजार ८८० जनाको मृत्यु भएको हो भने २ लाख ३४ हजार ५५० जनालाई कोरोना संक्रमण भएको छ ।

    अमेरिकामा हालसम्म २ करोड २ लाख १६ हजार ९९१ जनालाई कोरोना संक्रमण भएको छ भने ३ लाख ५० हजार ७७८ जनाको मृत्यु भएको छ ।

    त्यस्तै १ करोड १९ लाख ९८ हजार ७९४ जना संक्रमण मुक्त भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij