Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

इरानले प्रहार गरेका क्षेप्यास्त्रका टुक्रा इजरायलमा खस्यो

इरानले प्रहार गरेका क्षेप्यास्त्रका टुक्रा इजरायलमा खस्यो

  • काठमाडौं । इरानले प्रहार गरेका क्षेप्यास्त्रका टुक्रा इजरायलमा खसेका छन्। इरानले प्रहार गरिएका १० भन्दा बढी क्षेप्यास्त्र मध्ये तीनवटा टुक्रा खसेको पुष्टि भएको छ।

    onlinepatrika
    Arghakhachi

    इजरायलका सफेद, अशदोद र दक्षिणी सीमावर्ती क्षेत्रमा क्षेप्यास्त्र खसेको बताइएको छ। क्षेप्यास्त्र खसेपछि आधा घण्टा भन्दा बढी समय सम्म इजरायलका विभिन्न स्थानमा साइरन बजेको थियो।  

    AGNI GROUP

    इजरायली विद्युत् कम्पनीको संरचना नजिकै क्षेप्यास्त्र खसेपछि विद्युत् आपूर्तिमा समेत अवरोध भएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij