Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

नेवार समुदायका साझा मुद्दालाई उठाउन नेवाः देय् दवुको आग्रह

नेवार समुदायका साझा मुद्दालाई उठाउन नेवाः देय् दवुको आग्रह

  • ललितपुर । नेवाः देय् दवुले नेवार समुदायका साझा मुद्दालाई उठाउन बाग्मती प्रदेश सभा सदस्यका उम्मेदवारहरुको ध्यानाकर्षण गरेको छ ।

    images
    images
    images

    मंगलबार ललितपुरमा दवुको स्वनीगः विशेष समिति र बाग्मती प्रदेश समितिले पत्रकार सम्मेलन गरेको छ । सो सम्मेलनमा नेवार समुदायका १३ बुँदे नेवारका साझा मुद्दा सार्वजनिक गर्दै सो मुद्दालाई विशेष रुपमा उठान गर्न उम्मेदवारलाई आग्रह गरेका हुन् ।

    images

    नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी १६९, आदिवासी जनजाती अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषनापत्र लगायतका महासन्धि अनुसारको मुद्दाहरु समेट्न उम्मेदवारलाई आग्रह गरिएको  छ ।

    जसमा नेपाल भाषा र नेपाल संम्वत कार्यान्वयन गर्ने, भू उपयोगी नीति लागु गर्ने, स्वायत क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरु घोषणा गर्नुपर्ने लगायत बिषयवस्तु रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij