Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

५ लाख रुपैयाँ नगदसहित २३ जना जुवाडे पक्राउ

५ लाख रुपैयाँ नगदसहित २३ जना जुवाडे पक्राउ

  • काठमाडौँ । पोखराबाट ५ लाख रुपैयाँ नगदसहित २३ जना जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका-३० शिसुवामा कौडा खेलिरहेका २३ जनालाई प्रहरीले पक्राउ गरको छ । 

    images
    images
    images

    इलाका प्रहरी कार्यालय शिसुवाले स्थानीय यमुना पराजुलीको घरमा कौडा खेलिरहेका अवस्थामा उनीहरुलाई ५ लाख ३१ हजार ९ सय ५० रुपैयाँसहित पक्राउ गरेको हो ।

    images

    उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij