Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

  • काठमाडौँ ।  तनहुँमा चितुवाको आक्रमण रोकिएको छैन । तनहुँको बन्दीपुर गाउँपालिका ३, सिस्नेघारीमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा ११ वर्षीया बिना चेपाङ  रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जनाएका छन् । 

    images

    घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । उनी स्थानीय जनता प्रावि कक्षा ५  अध्ययनरत थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij