
May 21 2025 | २०८२, जेठ ७ गते
ललितपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ । ललितपुर जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुलाई तालिम दिने काम भइरहेको छ । ललितपुरका विभिन्न नौ स्थानमा उनीहरुको तालिमको व्यवस्था गरिएको छ ।
१० दिनको तालिमपछि उनीहरुलाई आवश्यकता अनुसार मतदान केन्द्रहरुमा परिचालन गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij