Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

घट्यो सुनचाँदीको मूल्य, के कतिमा कारोवार ?

घट्यो सुनचाँदीको मूल्य, के कतिमा कारोवार ?

  • काठमाडौं : आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। 

    images
    images
    images

    छापावाल सुन एक सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार १०० र तेजावी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    अघिल्लो दिन सुन प्रतितोला ९४ हजार २००  रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij