Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

बाँधिदैछन विवाह बन्धनमा हाँस्य कलाकार बुद्धि तामाङ

बाँधिदैछन विवाह बन्धनमा हाँस्य कलाकार बुद्धि तामाङ

  • काठमाडौं । हास्य कलाकार बुद्धि तामाङ आज विवाह बन्धनमा बाँधिँदैछन् । उनले मकवानपुरकी ३० वर्षीय अनु थिङसँग मागी विवाह गरेका हुन् । 

    images
    images
    images

    उनले अनु थिङसँग मागी विवाह तामाङ संस्कार अनुसार गरेका छन् । सो विवाहमा दुवैका परिवार तथा निकट साथीभाइको उपस्थिति रहेको छ ।

    images

    तामाङको सो विवाहमा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, निर्माता-निर्देशक अशोक शर्मा कबड्डी श्रृंखलामा बुद्धिका सहकर्मी विजय बराललगायत जन्ती गएका थिए । कौशलटारको एउटा पार्टी प्यालेसमा उनको विवाह समारोह अहिले जारी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij