Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

धर्मश्री विजेता गिरी नेपालको नेतृत्व गर्दै लण्डन  प्रस्थान

धर्मश्री विजेता गिरी नेपालको नेतृत्व गर्दै लण्डन  प्रस्थान

  • काठमाडौं । धर्मश्री विजेता वडी विल्डर जीवन गिरी आज नेपालको नेतृत्व गर्दै लण्डन प्रस्थान गरेका छन् ।

    images
    images
    images

    लण्डनमा हुन लागेको युके नेपाल वडी विल्डिङमा नेपालबाट प्रमुख अथितीको रुपमा सहभागी हुन लण्डन  प्रस्थान गरेका हुन् ।

    images

    उनले आफू त्यहाँ रहदा थाइल्याण्डमा हुदैँ गरेको १२ औँ वल्ड च्याम्पिएनसिपका लागि आवश्यक पहल गर्ने बताए । साथै उनले आफ्नो स्ट्रेन्थ लिफ्टिङ खेलको पनि प्रचार गर्ने बताए । 

    ‘यसको प्रमुख अथिती भएर जादैँछु । त्यहाँ गएर हामीले आफ्नो स्ट्रेन्थ लिफ्टिङ खेलको पनि प्रचार गर्नेछु । हाम्रो १२ औँ वल्र्ड च्याम्पिएनसिप थाइल्याण्डमा हुदैँछ । त्यसका लागि पनि कुरा राख्नेछु । यो मेरो दोस्रो पटक हो । मेरो काम नेपालको नाम सगरमाथा झैँ उच्च राख्ने हो । हामी अहिलेसम्म वल्र्ड च्याम्पिएनसिपमा धेरै पटक सहभागी भएका छौ,’उनले भने ।

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij