Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

स्कुटर दुर्घटनामा बाबुको मृत्यु, छोरी घाइते

स्कुटर दुर्घटनामा बाबुको मृत्यु, छोरी घाइते

  • काठमाडौँ । कास्कीमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–२५ हेम्जा हनुमानटोलमा स्कुटर दुर्घटना हुँदा तनहुँका बलबहादुर राईको मृत्यु भएको हो ।

    images
    images
    images

    नौडाडाबाट पोखरा जाँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो । सो दुर्घटनामा परी तँनहुको व्यास नगरपालिका–१ दमौलीका ५० वर्षीय बल बहादुरको उपचारको क्रममा निधन भएको हो ।

    images

    दुर्घटनामा स्कुटरको पछाडि सवार राईकी १५ वर्षीया घाइते छोरी सोनी राईको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij