
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडाैँ । चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्किएका छन् । चार दिने औपचारिक भ्रमण सकेर बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका थिए । उनलाई सभामुख सापकोटाले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij