Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

ली झान्शु नेपाल आउँदै

ली झान्शु नेपाल आउँदै

  • चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु नेपाल आउँदै छन्  । उनी  विशेष विमानबाट आज अपराह्न ३ः१५ बजे काठमाडौँ आउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    अध्यक्ष लीले चारदिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुनेछ । यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी  केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनले भेट गर्ने  कार्यक्रम छ ।

    images

    सभामुख अग्निप्रसाद सापकोटा र अध्यक्ष लीले आज प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ ।  ।

       

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij