Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

निलम्बित प्रधानन्यायाधीश जबराले आज पनि बयान दिँदै

निलम्बित प्रधानन्यायाधीश जबराले आज पनि बयान दिँदै

  • काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज आइतबार पनि महाअभियोग सिफारिस समितिमा बयान दिँदै हुनुहुन्छ ।

    images
    images
    images

    आइतबार साढे १२ बजे सिंहदरबार परिसरमा बस्ने सिफारिस समितिको बैठकमा उपस्थित भएर राणाले बयान दिनुहुने छ । समितिले तयार पारेका ४२ वटा प्रश्न मध्ये राणाले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिनुभएको छ । आइतबार भने राणालाई सोध्ने प्रश्नहरू पहिल्यै सोध्ने र त्यसपछि एकोहोरो जवाफ मात्रै सुन्ने गरी बयान लिने तयारी छ ।

    images

    राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोग दर्ता गराएपछि राणा निलम्बनमा हुनुहुन्छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij