Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

ताहाचलबाट मनि एक्सचेन्ज सञ्चालक लुटिए

ताहाचलबाट मनि एक्सचेन्ज सञ्चालक लुटिए

  • काठमाडौँ । काठमाडौंको ताहचलबाट मनि एक्सचेन्ज सञ्चालक लुटिएका छन् । ४ वटा मोटरसाइकलमा आएका लुटेराहरूले मनि चेन्जर सञ्चालक प्रकाश श्रेष्ठलाई लुटेका हुन् ।

    images
    images
    images

    ठमेलस्थित ओरेन्टल मनि एक्सचेन्जका सञ्चालक श्रेष्ठले आफुलाई मोटरसाइकलले पछ्याएर पैसा लुटेर भागेको प्रहरीलाई बताएका छन् ।

    images

    लुटपाटबारे अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । ठमेलबाट पछ्याएका लुटेराले म्हैपी पुगेपछि डल्लुको पुलतिर जान बाध्य बनाएको श्रेष्ठले प्रहरीलाई बताएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij