Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने युवक पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने युवक पक्राउ

  • काठमाडौँ । लोकन्थलीमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक युवक पक्राउ परेका छन् । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–२, आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेत पक्राउ परेका हुन् ।

    images
    images
    images

    अघिल्लो राति मध्यपुर थिमी नगरपालिका–१, लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा.८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा रोशनले प्रहरीलाई तीन हजार ५० रुपैयाँको प्रलोभनमा पार्न खोजेको जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएको छ ।

    images

    रोशनलाई नियन्त्रणमा लिएर प्रहरीले यस घटनाको थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij