Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

हुण्डी कारोबारी पक्राउ

हुण्डी कारोबारी पक्राउ

  • काठमाडौँ । बिरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँसहित  हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ५० वर्षीय हरिनारायण प्रसाद कुर्मीरहेका छन् ।

    images
    images
    images

    भारत रक्सौलबाट बिरगञ्जतर्फ आउँदै गरेको ना.२८ प २८९० नम्बरको मोटरसाइकललाई  प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी तथा ट्याङ्कीमा लुकाई ल्याएको उक्त नगद फेला पारी हरिनारायणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएकाे छ । 

    उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij