Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

युनाईटेडको लगातार तेस्रो जित

युनाईटेडको लगातार तेस्रो जित

  • इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लगातार तेस्रो जित निकालेको छ। लगातार दुई खेल हारेको युनाइटेडले त्यसपछि पुनरागमन गर्दै तीन खेल जितेको हो। 

    images
    images
    images

    बिहीबार राति भएको खेलमा युनाईटेडले लेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको हो। युनाईटेडको जितमा जाडोन सान्चोले निर्णायक गोल गरे। यस अघि युनाइटेडले साउथह्याम्टनलाई १–० र लिभरपुललाई २–१ ले हराएको थियो।

    युनाइटेड ब्रेनफोर्डसँग ४–० को लज्जास्पद हार व्यहोर्दा सिजनको पहिलो खेलमा ब्राइटनसँग २–१ ले पराजित भएको छ। युनाईटेडले ५ खेलमा तीन जित र २ हार व्यहोर्दै  ९ अंक जोडेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij