Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

प्रधानमन्त्री कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’को रुपमा विकास गरिने

प्रधानमन्त्री कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’को रुपमा विकास गरिने

  • काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ‘सेन्टर फर एक्सिलेन्स’को रुपमा विकास गर्ने घोषणा गरेको छ ।

    images
    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो ।

    उनले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गरेर सार्वजनिक सेवा र विकास प्रशासनलाई थप प्रभावकारी र नतिजामुखी बनाइनेछ । कार्यसम्पादनको आधरामा गरिने मूल्यांकनलाई वृत्ति विकासमा आबद्ध गरिनेछ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij