Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

कल्पनाको सक्रियतामा खेलाडीहरुलाई क्लाइम्विंग

कल्पनाको सक्रियतामा खेलाडीहरुलाई क्लाइम्विंग

  • काठमाडौँ। सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गर्ने विश्वको प्रथम महिला पत्रकार कल्पना महर्जनले सोमबार विभिन्न खेलाडीहरुलाई क्लाइम्विंग गराएकी छिन् । कार्यक्रमको उदघाटन नेशनल क्लाइम्विंग स्पोटर्स् एसोसिएसनका अध्यक्ष हरि घरलेले गरेका थिए ।
    माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्विंगमा  एकहप्ते अभ्यासको क्रममा सोमबार खेलाडीहरुलाई क्लाइम्विंग गराइएको हो ।

    images
    images
    images

    ‘सस्कृति र साहससँंगसँगै’ भन्ने नाराका साथ स्पोटर्स क्लाइम्विग खेललाई प्रबद्र्धन गर्न र तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु सोमबारदेखि सुरु गरिएको थियो ।

    images

     राजधानीका विभिन्न प्रिस्कुलका महिला प्रिन्सिपलहरुले क्लाइम्विग गरेका थिए ।
     कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो ।

    कार्यक्रमको माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीका अध्यक्ष एवं खेलकुद अन्तर्गत पर्ने क्लाइम्विंग खेललाई प्रचारप्रसार गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गतवर्षदेखि तीजको अवसरमा वर्षमा एक पटक कार्यक्रम आयोजना गर्दै आएको जनाइन् । 

    300400428_1105118270438404_4699277527391899023_n.jpg

    images

    300110622_769936264215309_137777416952006545_n.jpg

     

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij