
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । विवेकशील साझा पार्टीले अन्तत: अध्यक्ष पाएको छ । आज बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य समिक्षा बास्कोटालाई नयाँ अध्यक्ष चयन गरेको हो । गत स्थानीय चुनावमा काठमाडौँ महानगरको मेयरमा उठेकी बाँस्कोटा पराजित भएकी थिइन् । त्यसैगरी रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य सञ्जिववल्लभ भट्टराई चयन भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij