Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

थेचोमा मनाइयो गाईजात्रा(फोटोफिचर)

थेचोमा मनाइयो गाईजात्रा(फोटोफिचर)

  • ललितपुर । गोदावरी नगरपालिका १२ थेचामा गाईजात्रा मनाइयो । थेचोमा मृतकको आत्मा शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित  सापारु अर्थात गाईजात्रा पर्व मनाइएको छ ।

    images
    images
    images

    गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्छन् । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्वव बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

    images

    298515488_377254867901172_7647223020800536142_n.jpg

    images

    298626707_464389715553196_141486372499624741_n.jpg

    298799438_790686392084831_8471629460418009852_n.jpg

    298581524_1279135946231675_2652848748201469204_n.jpg

    297925892_5322864774498827_4310793026806181818_n.jpg

    299000834_897979144410381_5203745664515495489_n (1).jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij