Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

चारदिने नेपाल भ्रमण सकेर फर्कियो चिनियाँ टोली

चारदिने नेपाल भ्रमण सकेर फर्कियो चिनियाँ टोली

  • काठमाडौं । उच्चस्तरीय राजनीतिक भेटघाट सकेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहितको टोली बुधवार बिहान स्वदेश फर्किएको छ ।

    images
    images
    images

    आइतवार नेपालको चारदिने भ्रमणमा आएका उपमन्त्री गुओ येझाउसहितको टोली बुधवार स्वदेश फर्किएको हो ।

    नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएका बेला चिनियाँ टोलीको नेपाल भ्रमणलाई चासोपूर्ण रुपमा हेरिएको थियो । नेपालस्थित चिनियाँ राजदूतावासको आयोजनामा नेपाल आएको उक्त टोलीले राष्ट्रपति प्रधानमन्त्रीसहित नेकपाका नेताहरु साथै प्रमुख प्रतिपक्षी दलका नेतासँग समेत भेटेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij