Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

‘नेपाल फेस्टिभल मेलबर्न २०२२’ अस्ट्रेलियामा

‘नेपाल फेस्टिभल मेलबर्न २०२२’ अस्ट्रेलियामा

  • काठमाडाैँ । अस्ट्रेलियाको मेलबर्नमा ‘नेपाल फेस्टिभल मेलबर्न-२०२२’ हुने भएको छ । आगामी सेप्टेम्बर १० मा फेडरेसन स्क्वाएरमा महोत्सव आयोजना गरिने एनआरएनएका अस्ट्रेलियाका उपाध्यक्ष हरि खड्काले जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रममा नेपाली संस्कृति, कला, भेषभूषा तथा नेपाली खानाका परिकारहरुलाई प्रवासमा प्रचार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको खड्काले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij