Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

बाटोमा मजाक गर्ने प्रहरीको फन्दामा !

बाटोमा मजाक गर्ने प्रहरीको फन्दामा !

  • नवलपरासी । बाटोमा महिलासँग गरगहना र पैसा माग्ने र नदिएमा एसिड छ्याप्ने धम्कीसहित मजाक 'प्र्याङ्क' भिडियो बनाउने युवक पक्राउ परेका छन् । ​नवलपरासी बस्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले 'बदमास केटा' नामक युट्युब च्यानल सञ्चालन गर्दै आएको र प्र्याङ्क भिडिओ बनाउने नाममा बाटोमा हिँडिरहेकी महिलालाई रोकेर साथमा भएको पैसा, मोबाइल र गरगहना माग्दै नदिएमा एसिड हान्ने भनेर तर्साएका थिए । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij