Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

दक्षिणकालीमा एक महिला मृत फेला

दक्षिणकालीमा एक महिला मृत फेला

  • काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका २ ग्वाल दहमा एक महिला मृत भेटिएकी छिन् । अन्दाजी ५० वर्षकी पार्वती परियार मृत भेटिनु भएको प्रहरीले जनाएको छ । परियारको ठेगाना भने खुलेको छैन ।

    images
    images
    images

    घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरीका कार्यालय फर्पिङले जनाएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij