Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

अब १५ दिनभित्र राहदानी उपलब्ध

अब १५ दिनभित्र राहदानी उपलब्ध

  • काठमाडौँ । काठमाडौँ बाहिरका जिल्लाबाट अब राहदानीकालागि काठमाडैँ नआउन विभागले आग्रह गरेको छ । 

    images
    images
    images

    आइतबार सूचना जारी गर्दै राहदानी विभागले काठमाडौँ बाहिरका जिल्लामा १५ दिनभित्र राहदानी उपलब्ध गराउने सुनिश्चितता गरेकाले अत्यन्त जरुरी बाहेकका सेवाग्राहीले विभागमा निवेदन नगर्न आग्रह गरेको हो । 

    images

    राहदानी विभागमा राहदानी लिने सेवाग्राहीहरुको संख्या विगत ३ महिनादेखि उल्लेख्य रुपमा बढिरहेको विभागले जनाएको छ । 

    यस्तै, विभागले धेरै सेवाग्राहीहरुलाई सेवा दिने अभिप्रायले राहदानी विभागले आफ्नो क्षमता अभिवृद्धि गर्ने, सबै जिल्ला प्रशासन कार्यालयहरु र १७ वटा इलाका प्रशासन कार्यालयहरुबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको जनाएको छ । 

    rahadani_-nepal.jpg

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij