Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

पेट्रोलियम डिलर्सद्वारा उधारो कारोबार बन्द

पेट्रोलियम डिलर्सद्वारा उधारो कारोबार बन्द

  • काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बृद्धि भई कारोबारलाई नियमित गर्न ठूलो नगद प्रवाहको आवश्यकता परेको भन्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले आर्थिक वर्ष २०७९/८० बाट उधारोमा कारोबार नगर्ने भएको छ।

    images
    images
    images

    आइतबार बसेको एसोसिएसनको केन्द्रीय कार्यसमिति बैठकले पेट्रोलियम पदार्थको बिक्री वितरण अग्रिम रूपमा नगद भुक्तानी गरेर मात्र गर्ने निर्णय गरेको हो।

    images

    एसोसिएसनले यसअघि उधारोमा कारोबार गरिरहेका खरिदकर्तासहित कसैलाई पनि आ।व। २०७९/०८० बाट उधारोमा कारोबार नगर्न र नगराउन भन्दै शुक्रबार सूचनासमेत सार्वजनिक गरेको हो।

    पेट्रोलियम पदार्थमा उधारो कारोबार बन्द .jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij