
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ । यती एअरलाइन्सले अब भाइबरबाट पनि आफ्नो टिकट लिन सकिने सुविधा मिलाएको छ।
भाइबरमा ‘५–वटा–१० अर्थात् १०१०१०१०१०’ हटलाइन नम्बरमा म्यासेज गरेर टिकट लिन सकिने एयरलाइन्सले जनाएको छ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ‘भाइबर नेपालसँगको सहकार्यमा २०७९ असार १६ गतेबाट भर्चुअल सेल्स काउन्टरबाट उक्त सेवा सुरू हुनेछ ।
यात्रुहरुलाई टिकट काट्न थप सहज बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij