Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

एक्यान अध्यक्षमा पाण्डे निर्विरोध निर्वाचित

एक्यान अध्यक्षमा पाण्डे निर्विरोध निर्वाचित

  • काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को अध्यक्षमा दीपक पाण्डे निर्विरोध निर्वाचित भएका छन् । 

    images
    images
    images

    एक्यानको ३७औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा निर्विरोध भएका हुन् । पाण्डे यसअघि उपाध्यक्ष थिए ।

    नेपालमा लेखा व्यवसायको विकास, संरक्षण तथा मर्यादित बनाई, पेशागत हकहित संरक्षण गर्न स्थापना भएको नेपालका चार्टर्ड एकाउन्टेन्ट्हरुको पेशागत संघ एक्यानमा नेपाली सीएहरु सदस्य रहने प्रावधान छ ।

    पाण्डे लेखा व्यवसाय तथा विभिन्न संघसंस्थामा आवद्ध भई कार्यरत छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij