
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । बेपत्ता तारा एयरको बिमान फेला परेको छ । ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज थासाङ गाउँपालिकाको लार्जुङको बायाँपट्टि खोचमा भेटिएको वायुसेवा संञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले पुष्टि गरे ।
कँडेलले जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको बताए । बिमान दुर्घटनाग्रस्त स्थानमा पुग्न हेलिकप्टर सो क्षेत्रमा परिचालन भइसकेको तर अवतरण गर्न नसकिएको कँडेलले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij