Jul 20 2025 | २०८२, साउन ४ गते
ललितपुर । गोदावरी नगरपालिका वडा नं. १३ की महिला कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । महिला कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष भाष्कर थापाले बताए । वडा ५ दिनका लागि बन्द गरिएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij