Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

लिभरपुलको सहज जित

लिभरपुलको सहज जित

  • इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा स्पानिस क्लब भियारियललाई २-० ले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा लिभरपुलले आत्मघाती गोलबाट अग्रता बनाएको थियो।

    onlinepatrika
    Arghakhachi

    पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५३ औँ मिनेटमा भिल्लारियलका पेर्भिस एस्टुपिननले गोल गर्दा लिभरपुलले अग्रता लिए। त्यस्तै दुई मिनेट नबित्दै साडियो मानेले गोल थपे र लिभरपुलले खेल आफ्नो पक्षमा पार्‍यो।

    AGNI GROUP

    दोस्रो लेगको खेलमा यी दुई टोली भिल्लारियलको घरेलु मैदान एल मड्रिगलमा आमनेसामने हुनेछन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij