Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

रसुवामा विरोध नभईकन पाँचजना मनोनयन दर्ता

रसुवामा विरोध नभईकन पाँचजना मनोनयन दर्ता

  • स्थानीय तहको निर्वाचनका लागि रसुवामा ११ र १२ भएको मनोनयन दर्तामा पाँचजना विरोध नभईकन चयन भएका छन् । गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ र ५,कालिकाको वडा नम्बर १ र आमाछोदिङ्मो गाउँपालिकाको  वडा नम्बर २ र ४ का दलित महिला सदस्य निर्विरोध भएका हुन् ।

    images
    images
    images

    आमाछोदिङ्मो गाउँपालिकाका वडा नम्बर २ मा नेपाली कांग्रेसकी दिलमायाँ विक,वडा ४बाट  माओवादी केन्द्रकी गममायाँ विक,  कालिका गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका  ज्योति सरा परियार, गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ मा कांग्रेसकी कांग्रेसकी लक्ष्मी परियार र वडा नम्बर ५ मा एमालेकी कान्छी लाटी कमिनी निर्विरोध भएका हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij