Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

घात गरेको भन्दै पार्टीबाट राजीनामा (विज्ञप्ति)

घात गरेको भन्दै पार्टीबाट राजीनामा (विज्ञप्ति)

  • रामेछाप ।  रामेछापको मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीका ३९ जना एमाले नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । एमालेले आफूहरुमाथि घात गरेको भन्दै शिवहरी उप्रेतीको नेतृत्वमा उनीहरुले पार्टीबाट राजीनामा दिएको जनाएको छ । 

    images
    images
    images

    उनीहरुले एमालेको अधिवेशनदेखिको विवाद भटौलीमा रहेको र अहिले स्थानीय तहको निर्वाचनमा टिकट बाड्ने समयमा झन् त्यो विवादलाई बढाएको राजीनामा पत्रमा उल्लेख गरेको छ । उनीहरुले टिकट वितरणको समयमा वडाका २५ जना नेता कार्यकर्ता भेला भएको तर, उम्मेदवार छनौटमा विवाद हुँदा २० जनाले वहिष्कार गरेको र ५ जनाले गरेको निर्णय सर्वसम्मत भनेको भन्दै जिल्ला र वडा कमिटिले भटौलीको कार्यकर्तामाथि घात गरेर लात मारेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।  

    images

    278858908_1299768000512343_4272307571326593785_n.jpg

    images

    279086321_408915533994303_2738228865787707823_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij