
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । विवेकशील साझा पार्टीले काठमाडौँ महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेद्वार बनाउने भएको छ ।
यस्तै उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेद्वार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ ।
केन्द्रीय कार्य सम्पादन समितिले शुक्रबार बसेको बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक एवम् केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य बाँस्कोटालाई मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij