Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

विदेशी मुलुकबाट नेपालमा उच्च स्तरीय भ्रमण : परराष्ट्रमन्त्री खड्का

विदेशी मुलुकबाट नेपालमा उच्च स्तरीय भ्रमण : परराष्ट्रमन्त्री खड्का

  • काठमाडौं । सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा विदेशी मुलुकबाट उच्च स्तरीय भ्रमण हुन लागेको बताएका छन् ।

    images
    images
    images

    उनले उच्च स्तरीय भ्रमण हुन लागेको जानकारी गराएका हुन् । संयुक्त राष्ट्रसँघमा नेपालको उपस्थिति बलियो हुँदै गएको पनि मन्त्री खड्काको दाबी छ । त्यस्तै ५३३ नेपालीलाई सुरक्षित रुपमा युक्रेनबाट अन्य देशमा पठाइएको खड्काले जानकारी गराए ।

    आफ्नो साढे पाँच महिनाको कार्यअवधिको समीक्षा गर्दै उनले ‘अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लिडर समिटमा प्रधानमन्त्रीलाई स्थान दिनुभएको थियो । त्यो समिटले नेपालको भूमिका पहिचान गराउने कार्य भएको छ ।’

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij