Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

प्रतिनिधिसभाको बैठक २९ गतेसम्म स्थगित

प्रतिनिधिसभाको बैठक २९ गतेसम्म स्थगित

  • काठमाडौं । प्रतिनिधिसभाको बैठक एक साताको लागि स्थगित गरिएको छ ।

    images
    images
    images

    आइतबारको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएसँगै बैठक फागुन २९गते आइतबार दिनको १ बजेका लागि तय गरिएको जानकारी दिए ।

    images

    महाभियोग सिफारिस समिति सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij