Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

कोशी सभ्यता सबैको साझा पहिचान – केपी ओली

कोशी सभ्यता सबैको साझा पहिचान – केपी ओली

  • काठमाडौं/ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी प्रदेश राख्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । प्रदेश सरकार गठन भएको ४ वर्षपछि अध्यक्ष ओलीले एमालेको धारणा पहिलोपटक सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    गृहजिल्ला झापाको विर्तामोडमा प्रेस चौतारी प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कोशी सभ्यताजस्तो साझा पहिचान अरु नभएकाले प्रदेशको नामाकरण कोशी राखिनुपर्ने बताएका हुन् ।

    images

    प्रदेश १ को नाम राख्न सकस परिरहेका बेला एमाले अध्यक्ष ओलीले यो धारणा राख्नुलाई अर्थपूर्ण मानिएको छ । एमालेबिना सत्ता गठबन्धनको दुई तिहाई नपुग्ने भएकाले कोशी प्रदेशमा सबैलाई उभ्याउन ओलीले झापा पुगेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij