Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

यता जुट्दै माओवादी

यता जुट्दै माओवादी

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक केहीबेर अघि राष्ट्रिय सभागृहमा सुरु भएको छ । 

    images
    images
    images

    तीन दिनसम्म चल्ने बैठकको पहिलो दिन आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने कार्ययोजना रहेको पार्टी निकट स्रोतले जानकारी दिएको छ । 

    images

    बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा विशेष छलफल हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij