Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

एमसीसीविरुद्ध आठ वाम आन्दोलनमा

एमसीसीविरुद्ध आठ वाम आन्दोलनमा

  • काठमाडौं/ अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि साना कम्युनिस्ट पार्टी संयुक्त आन्दोलनमा उत्रेका छन् । उनीहरूले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन तथा आमसभा गर्दै छन् ।

    images
    images
    images

    एमसीसीको खारेजीको माग गर्दै साना आठ वामपन्थी दल आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गरेका छन् । साना वामपन्थी दलको एमसीसीविरुद्धको आन्दोलनमा ठूला वामपन्थी दलका असन्तुष्ट नेताहरूको समेत समर्थन रहेको छ ।
    एमसीसी पारित भएपछि एकीकृत समाजवादीका नेता खनाल, माओवादीका नेता श्रेष्ठसहितका शीर्ष नेता पार्टी नेतृत्वबाट असन्तुष्ट छन्।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij