Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु 

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु 

  • काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बिहीबार बालुवाटारमा सुरु भएको छ । 
     
    प्रधानमन्त्री निवास बालुवाटरमा भएको सो बैठमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरूबीच छलफल भइरहेको हो ।

    images
    images
    images

    उक्त बैठकमा स्थानीय चुनाव, चुनावी गठबन्धन, संवैधानिक तथा राजनीतिक नियुक्ति, वर्तमान राजनीतिक अवस्थालगायतको विषयमा छलफल गरिने स्रोतले जानकारी दिएको छ । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij