
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन् ।
एमसीसीका विषयमा पार्टीभित्र असहमति राखिराखेका श्रेष्ठलाई भेट्न अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो उनकै निवास गएका हुन् । अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी सम्झौता प्रतिनिसधसभाबाट अनुमोदन गर्ने पार्टीको निर्णयमा नेता श्रेष्ठ असन्तुष्ट छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij