
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले पदबाट राजीनामा नदिए महाअभियोग प्रस्ताव आउन सक्ने बताएका छन् । उनले आज मंगलबार काठमाडौँमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
उनले भने,‘सभामुखले राजीनामा नगरे महाअभियोग ल्याउन सकिन्छ । उहाँको राजीनामा पर्खिरहका छौँ । संसद्ले निष्कासन गर्ने अवस्था नआओस् भन्ने छ । हामी अवस्था हेरेर विचार गर्छौँ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij